🔴 LIVE
हिरासत छल्न अस्पतालमै ओली, आफ्नो बचाउमै लेखक
Politics April 2, 2026 👁 9 views • By Site Admin

हिरासत छल्न अस्पतालमै ओली, आफ्नो बचाउमै लेखक

काठमाडौं । नेपालको राजनीतिमा पछिल्लो समय निकै ठूलो हलचल पैदा भएको छ । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय

काठमाडौं । नेपालको राजनीतिमा पछिल्लो समय निकै ठूलो हलचल पैदा भएको छ । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिका विषयमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कानुनी प्रक्रिया तीव्र पारिएको छ ।

बुधबारबाट पूर्वगृहमन्त्री लेखकको बयान लिन सुरु गरिएको छ भने स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओलीको बयान विहीबारबाट लिने तयारी प्रहरीले गरिएको छ ।

💬 Comments (0)

Log in to leave a comment.

No comments yet. Be the first!