🔴 LIVE
रोजगारदाताको सूचीमा सुचिकृत हुने सम्बन्धी सूचना |
Local 🔴 Breaking April 3, 2026 👁 8 views • By Site Admin

रोजगारदाताको सूचीमा सुचिकृत हुने सम्बन्धी सूचना |

रोजगारदाताहरूले श्रम संसार प्रणाली (Shramsansar.gov.np) मार्फत आफ्नो विवरण दर्ता तथा अद्यावधिक मिति २०८२/१२/२४ भित्र अनिवार्य रूपमा रोजगार सेवा केन्द्रमा गराउनुहुन अनुरोध।

उपरोक्त विषयमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा १३, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम९ र एकीकृत श्रम तथा रोजगार सेवा (संचालन तथा व्यवस्थापन) कार्यविधी, २०८० को दफा ६ बमोजिम रुपनी गाउँपालिका भित्र रहेका रोजगारदाताहरुको सूची दर्ता एवम् अद्यावधिक कार्य गर्नुपर्ने भएकाले यस गाउँपालिका अन्तर्गतका सरकारी, गैर सरकारी निकाय, संघ संस्था तथा निजी क्षेत्रका रोजगारदाताहरुले तोकिएको ढाँचामा आवश्यक विवरणहरु खुलाई तथा Shramsansar.gov.np (श्रम संसार प्रणाली) मार्फत सूचीकृत हुने व्यवस्था रहेकोले

💬 Comments (0)

Log in to leave a comment.

No comments yet. Be the first!